Live on
Your Voice, Your Power
अमेरिका– गोप्य दस्तावेज सार्वजनिक गरेर तहल्का मच्चाएको वेबसाइट विकिलिक्सका संस्थापक जुलियन असान्जविरुद्ध जासुसी गरेको थप नयाँ १७ अभियोग अमेरिकी अदालतमा दर्ता गरिने भएको छ । अमेरिकाको न्याय मन्त्रालयले असान्जविरुद्ध जासुसी अभियोगमा थप १७ अभियोग दर्ता गरिने जनाएको हो । उनले अमेरिकी सेनाकी पूर्व जासुसी विश्लेषक चेल्सी मेनिङसँग मिलेर गैरकानूनी रुपमा अमेरिकी गोप्य सैनिक दस्तावेज सार्वजनिक…