अमेरिका / क्यानडा « Khabarhub

भारत–पाकिस्तान युद्धमा संलग्न नहुने अमेरिकाको भनाइ

वाशिङ्टन - भारत र पाकिस्तानबीच जारी संघर्षप्रति अमेरिकाले प्रतिक्रिया दिएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले धारणा सार्वजनिक गर्दै वार्ता नै विकल्प रहेको बताएका हुन्। फक्स न्यूजसँगको एक अन्तर्वार्तामा भेन्सले भने, ‘हामीले गर्न सक्ने कुरा भनेको दुवै देशलाई तनाव कम गर्न प्रोत्साहित गर्ने हो, हामी मूलतः यो युद्धमा सामेल हुने छैनौं। यो हाम्रो काम होइन।’ उनले…