अमेरिका / क्यानडा « Khabarhub

भेनेजुएलाबारे अमेरिकाले ठोस कदम चाल्दै

एजेन्सी– भेनेनुएलामा जारी संकटका विषयमा अमेरिकाले ठोस कदमको घोषणा गर्ने भएको छ । कोलम्बियाको राजधानी बोगोटामा लिमा समूह भनिने हुआँ गुआइदोलाई भेनेजुएलाका राष्ट्रपतिको औपचारिक मान्यता दिने ल्याटिन अमेरिकी मुलुकहरुको सम्मेलनका क्रममा अमेरिकी उपराष्ट्रपछि माइक पेन्सले भेनेजुएलाका विषयमा ठोस कदमको घोषणा गर्नेछन् । पेन्सले भेनेजुएलाका विषयमा घोषणा गर्ने भनिएको ठोस कदम कस्तो प्रकारको हुन्छ भन्नेबारे स्पष्ट…