अमेरिका / क्यानडा « Khabarhub

युवा माझ ह्यारिसको लोकप्रियता बढ्यो, ट्रम्प ४७ अंकले पछाडि

न्युयोर्क - मंगलबार अमेरिकी निर्वाचनका लागि भएको हार्वर्ड केनेडी स्कुल इन्स्टिच्युट अफ पोलिटिक्सको एउटा सर्वेक्षण सार्वजनिक भएको छ। १८ देखि २९ वर्ष उमेर समूहमा ह्यारिसले ट्रम्प माथि ३१ प्रतिशतले अग्रता कायम गरेकी छिन्। मङ्गलबार सार्वजनिक सर्वेक्षणमा ह्यारिसको पक्षमा ६१ तथा ट्रम्पको पक्षमा ३० प्रतिशत समर्थन रहेको पाइएको छ। रजिस्टर्ड मतदातामा भने यो अन्तर छैन। ट्रम्प…