अमेरिका / क्यानडा « Khabarhub

केन्टकीद्वारा सरकारी उपकरणमा टिकटकको प्रयोगमाथि प्रतिबन्ध

काठमाडौँ- अमेरिकाको केन्टकी राज्यले पनि साइबर सुरक्षा चिन्तालाई मध्यनजर गर्दै लोकप्रिय भिडियो एप टिकटकलाई सरकारी उपकरणहरूमा प्रयोग गर्न प्रतिबन्ध लगाउने भएको छ । यससँगै अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने राज्यको संख्या २० भन्दा धेरै पुगेको छ । राज्यका कर्मचारीहरूलाई ‘कानून कार्यान्वयन उद्देश्यबाहेक’ चिनियाँ स्वामित्वको एप सरकारी डिभाइसमा प्रतिबन्ध लगाउनका लागि आफ्नो कर्मचारी पुस्तिका पनि अद्यावधिक गरेको…