Live on
Your Voice, Your Power
काठमाडौँ- अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ६६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ५२३ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख ६६ हजार ९८८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १ लाख २१ हजार ६२७ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन…