Live on
Your Voice, Your Power
काठमाडौँ– अमेरिकाको उपराष्ट्रपतिमा कमला ह्यारिसले सपथ लिएकी छिन । उपराष्ट्रपतिका रुपमा कमला ह्यारिसले सर्वोच्च अदालतकी न्यायाधिस सोनिया सोटोमेयरबाट सपथ लिएकी हुन्। उनले दुईवटा बाइबललाई साक्षी राखेर सपथ लिएकी छिन् । सपथग्रहणमा कमला ह्यारिसले भनिन् – ‘म सम्पूर्ण रुपमा सपथ लिन्छु कि मैले सबै घरेलु र विदेशी शत्रुका बिरुद्ध अमेरिकाको संविधानको प्रतिरक्षा र समर्थन गर्नेछु ।…