अमेरिका / क्यानडा « Khabarhub

राष्ट्रपतिबाट हटाउने विपक्षीको चेतावनीपछि ट्रम्पले स्वीकारे हार (भिडियोसहित)

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा आफ्नो पराजय स्वीकारेका छन् । अमेरिकी संसदमा बुधबार भएको हमलापछि ट्रम्पलाई राष्ट्रपति पदबाट तत्काल हटाउनु पर्ने माग चर्किएका बेला उनले चुनावमा आफ्नो पराजय स्वीकारेका हुन् । अहिलेसम्म चुनावमा धाँधली भएको आधारहीन दाबी गर्दै आएका ट्रम्पले आज ट्वीटरमा एउटा भिडियो सन्देश जारी गर्दै भनेका छन्, ‘कंग्रेसले चुनावी नतिजा प्रमाणित गरिसकेको…