अमेरिका / क्यानडा Archives | Page 92 of 178 | Khabarhub Khabarhub

अमेरिकामा थप १ लाख ७२ हजारमा संक्रमण

काठमाडौँ- अमेरिकामा थप १ लाख ७२ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एक महिनायता दैनिक एक लाखभन्दा बढीमा संक्रमण देखिएको अमेरिकामा गत शनिबार (६ मंसिरमा) भने सर्वाधिक संख्या २ लाख १ हजार ८३ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ७२ हजार १०३ जनामा संक्रमण पुष्टि भएको छ…