अमेरिका / क्यानडा Archives | Page 96 of 170 | Khabarhub Khabarhub

कोरोना संक्रमित ट्रम्पले गरे र्‍यालीलाई सम्बोधन

एजेन्सी- कोरोना संक्रमण भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलो पटक र्‍यालीमा देखिएका छन् । कोरोना भाइरसबाट संक्रमित ट्रम्प ह्वाइट हाउसमा उपचारकै क्रममा  रहे पनि उनले एउटा र्‍यालीलाई सम्बोधन गरेका छन् । [caption id="attachment_209420" align="alignnone" width="720"] तस्वीर : रोयटर्स[/caption] ह्वाइट हाउसमा भएको र्‍यालीलाई ‘शान्तिपूर्ण प्रदर्शन’ भनिए पनि त्यो ट्रम्पको चुनावी र्‍याली जस्तो भएको आलोचकहरूले बताएका छन्।…