Live on
Your Voice, Your Power
काठमाडौं- विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ६५ हजार ५१ पुगेको छ । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको यो भाइरसबाट यो समाचार तयार पार्दासम्म ३८ लाख २१ हजार ९१७ जना संक्रमित छन् । संक्रमितमध्ये १३ लाख १ हजार ७२५ जना उपचारपछि घर…