अस्ट्रेलिया / ओसिनिया « Khabarhub

अष्ट्रेलियाका दुई मन्त्रीले दिए राजीनामा, सरकार अफ्ठ्यारोमा

एजेन्सी– अष्ट्रेलियाका दुई मन्त्रीले पदबाट राजीनामा दिएपछि कमजोर देखिएको प्रधानमन्त्री स्कट मोरिसन नेतृत्वको सरकार अझ अफ्ठ्यारोमा परेको छ । शनिबार रक्षामन्त्री क्रिष्टोफर पाइन तथा रक्षा–उद्योगमन्त्री स्टिभन किओभोले पदबाट राजीनामा दिएका हुन् । यससँगै उनीहरुले आगामी मे महिनामा हुन लागेको आम निर्वाचनमा उम्मेद्वारी नदिने समेत घोषणा गरेका छन् । अष्ट्रेलियामा वर्तमान लिबरल पार्टीको सरकार पछिल्ला केही…