अस्ट्रेलिया / ओसिनिया « Khabarhub

कोरोना संक्रमण रोक्न सडकका मानिसलाई स्टार होटलमा राख्दै पर्थ राज्य सरकार

काठमाडौं- विश्वभर कोरोनाभाइरसको संक्रमण फैलिइरहेको छ । हरेक देश आ–आफ्नो तरिकाले यसको संक्रमण रोक्ने प्रयास गरिरहेका छन् । यही बीचमा एक देशले यस्तो महत्वाकांक्षी परियोजना शुरु गर्दैछ अस्ट्रेलियाको पर्थ राज्य सरकार । जुन परियोजना अन्तर्गत सडकमा सुत्ने घरबारविहीन मानिसहरुलाई कोरोनाभाइरसको सम्भावित संक्रमणबाट बचाउनका लागि फाइभ स्टार होटलमा राखिनेछ । यो परियोजना अन्तर्गत सडकमा सुत्ने घरबारविहीनहरुलाई…