अस्ट्रेलिया / ओसिनिया « Khabarhub

न्यूजिल्याण्डमा ज्वालामुखी विस्फोट, कम्तिमा १ जनाको मृत्यु

न्यूजिल्याण्डमा ज्वालामुखी विस्फोटमा परी कम्तिमा १ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् । ज्वालामुखी विस्फोटका कारण केही व्यक्ति सम्पर्कविहीन भएका छन् । उद्दारकर्मीहरुले घाइते भएका २० जनामध्ये केहीको अवस्था गम्भीर छ । न्यूजिलाण्डको उत्तरपूर्वी क्षेत्रअन्तर्गत ह्वकारी भनिने ह्वाइट आईल्याण्ड नामक टापुमा ज्वालामुखी विस्फोट भएको जनाइएको छ । ज्वालामुखीबाट पर्यटकहरु बोकेको…