Live on
Your Voice, Your Power
क्यानबेरा– अस्ट्रेलियामा डढेलो नियन्त्रणका लागि उडेको एउटा विमानस्थ दुर्घटनामा परेको छ । राजधानी क्यानबेराबाट करिब २ किलोमिटर टाढा रहेको स्नोइ माउन्टेनमा लागेको आगो निभाउन उडेको विमान दुर्घटनामा परेको जनाइएको छ । अधिकारीहरुले आगो निभाउन उडेको विमान (एयर वाटर ट्याङ्कर) दुर्घटना परेको पुष्टि गरेका छन् । दुर्घटनामा परेको विमानको खोजीका लागि केही हेलिकोप्टरहरु परिचालन गरिएको जनाइएको…