अस्ट्रेलिया / ओसिनिया Archives | Page 25 of 25 | Khabarhub Khabarhub

अष्ट्रेलियामा भीषण वर्षा, २० हजार भन्दा धेरै परिवार प्रभावित

अष्ट्रेलियाको उत्तरपूर्वी क्षेत्रमा परेको वर्षाबाट २० हजार भन्दा धेरै मानिस प्रभावित भएको छ । उत्तरपूर्वी अष्ट्रलियाको क्विन्सल्याण्ड राज्यको टाउन्सभिल शहरआसपास वर्षा र वर्षासँगैको बाढीपहिरोले २० हजार भन्दा धेरै परिवार प्रभावित भएका छन् । बाढीले दर्जनौँ सवारी साधान तथा घर डुबाएको एएफपीले जनाएको छ । बाढीप्रभावित क्षेत्रबाट करिब ७ सयलाई उद्धार गरिएको छ । वर्षासँगैको बाढीले…