अस्ट्रेलिया / ओसिनिया « Khabarhub

क्रिसमस टापुको आप्रवासन बन्दीगृह पुनः खोलिने

एजेन्सी– अष्ट्रेलियन प्रधानमन्त्री स्कट मरिसनले क्रिसमस टापुमा रहेको विवादास्पद आप्रवासी बन्दीगृह पुनः खोल्ने जनाएका छन् । यसअनुसार अब अष्ट्रेलिया जाने अवैधानिक आप्रवासीलाई क्रिसमस टापुमा रहेको बन्दीगृहमा बन्दी बनाइने छ । अष्ट्रेलियाकै प्रशासनमा रहेको क्रिसमस टापु अष्ट्रेलियाबाट २५ सय किलोमिटर पश्चिममा हिन्द महासागरमा अवस्थित छ । अष्ट्रेलियाले त्यसबाहेक पपुवा न्यूगिनीको मानुस टापु र नाउरुमा पनि अवैधानिक…