Live on
Your Voice, Your Power
काठमाडौँ- अष्ट्रेलिया नजिकै रहेको एउटा सानो टापुक्षेत्र चिनियाँ खरिदकर्तालाई बिक्री गर्न आफू तयार रहेको उक्त टापुका मालिकले जनाएका छन् । अष्ट्रेलिया नजिकै रहेको पपुवा न्यु गिनीको कन्फ्लिक्ट आइल्याण्ड्स नामक टापुक्षेत्र खरिद गर्न अष्ट्रेलिया तयार नभएपछि आफूले चिनियाँ खरिदकर्ताहरुसँग छलफल अघि बढाएको उक्त टापुका मालिक इयान गोवरी स्मिथले जनाएका छन् । चीनलाई बिक्री गरिएको खण्डमा अष्ट्रेलियामाथिको सुरक्षा…