अस्ट्रेलिया / ओसिनिया « Khabarhub

अष्ट्रेलियाले पूर्ण खोप लगाएकाहरुलाई डिसेम्बर १ देखि प्रवेश अनुमति दिने

काठमाडौँ - कोरोना महामारीका कारण देशभित्र प्रवेशका लागि कडाइ गरेको अष्ट्रेलियाले डिसेम्बर १ देखि पूर्ण खोप लगाएकाहरुलाई प्रवेश अनुमति दिने भएको छ । सोमबार आफ्नो यात्रा नियम थप खुकुलो पार्दै उसले पूर्ण खोप लगाएका पर्यटकलाई यात्रा छुटको लागि आवेदन नै नगरी देश प्रवेश गर्न अनुमति दिने जनाएको हो। अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले एक विज्ञप्तिमा जनाएअनुसार…