अस्ट्रेलिया / ओसिनिया Archives | Page 10 of 25 | Khabarhub Khabarhub

विश्वभर ३ करोड १४ लाखभन्दा बढी मानिसलाई कोरोना भाइरसको संक्रमण

काठमाडौं -  विश्वभर ३ करोड १४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा २ लाख २६ हजार ८५२ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड १४ लाख ७५ हजार १८९ पुगेको छ । यस्तै एकै दिन थप ४ हजार २८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना…