अस्ट्रेलिया / ओसिनिया « Khabarhub

अष्ट्रेलियामा पाकिस्तानी मूलका विद्यार्थीको हत्या

काठमाडौं– अष्ट्रेलियामा पाकिस्तानी मूलका एकजना विद्यार्थीको हत्या भएको छ । अष्ट्रेलियाको भिक्टोरिया राज्यको मेलबर्न शहरमा उनको हत्या भएको हो । उनलाई दुई अज्ञात व्यक्तिले पटक–पटक छुरा धसेको बताइएको छ । उनी राइड शेयरिङ सवारी चालकको रुपमा समेत पार्ट टाइम काम गर्दै आएका थिए । मलबर्नस्थित पाकिस्तानी नियोगले हत्या भएका व्यक्तिको नाम हसन अहमद रहेको जनाएको…