Live on
Your Voice, Your Power
हङकङ– हङकङ प्रहरीले विदेशमा पुगेका ३० प्रजातन्त्र समर्थित अधिकारकर्मीहरुलाई नियन्त्रणमा लिन खोजी कार्य सुरु गरेको छ । हङकङको सुरक्षा कानूनको उल्लंघन गर्दै विदेशमा पुगेका पूर्व सांसद टेड हु ची र साइक्सस बग्गियो ल्युङ चुंग-हाङलगायत ३० जनाको खोजी गरिरहेको छ । साउथ चाइना मर्निङ पोस्टको एक एक्सक्लुसिभ रिपोर्ट अनुसार टेड नोभेम्बरको अन्तमा हङकङबाट बेलयात भागेका थिए…