Live on
Your Voice, Your Power
एजेन्सी- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले र साउदी अरबका राजकुमार मोहम्मद बिन सल्मानबीच गोप्य भेटवार्ता भएको छ । साउदी राजुकमार मोहम्मद बिन सल्मानसँग आइतबार उनले गोप्य भेटवार्ता गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । इजरायली सार्वजनिक प्रसारण संस्थासहितका सञ्चार माध्यमहरुले नेतान्याहु र सल्मानसको भेटवार्तालाई सोमबार महत्वका साथ प्रकाशित तथा प्रसारित गरेका छन् । साउदी अरब गठबन्धन,…