एसिया « Khabarhub

इराकमा आइएसको आक्रमण, सात प्रहरीको मृत्यु

एजेन्सी- इराकको सलाहुद्दिन प्रान्तमा आइएसले गरेको आक्रमणमा सात प्रहरी मारिएका छन् । शनिबार साँझ इराककी सेना र त्यहाँको प्रहरीको संयुक्त सुरक्षागस्तीले इराकको एक सशस्त्र समूह सवाहका लडाकूहरुलाई कारबाही गरेको थियो । सो कारबाहीमा परी ती समूहका केही लडाकू मारिएका थिए । त्यसपछि यो आक्रमणको घटना भएको बताइएको छ । यसमा आइएसको हात रहेको इराकी प्रहरीले…