Live on
Your Voice, Your Power
एजेन्सी- लिवियाका दुई प्रतिद्वन्द्वी समूहले स्थायी युद्धविरामको समझदारी गरेका छन् । संयुक्त राष्ट्रसंघको मध्यस्थतामा पाँच दिनको वार्तापछि शुक्रवार स्थायी युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन् । उनीहरूले यो कदमलाई ऐतिहासिक क्षणको रूपमा उल्लेख गरेका छन् । 'लिबियाली जनताका लागि आजको दिन शुभ हो,' समस्याग्रस्त उत्तरी अफ्रिकी देशका लागि संयुक्त राष्ट्रसंघका दूत स्टेफनी विलियम्सले भने । त्रिपोलीमा…