एसिया « Khabarhub

इरानी सैन्य कामाण्डर सुलेमानीको जासूसी गर्नेलाई मृत्युदण्ड दिइने

एजेन्सी- इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको जासूसी गर्ने व्यक्तिलाई मृत्युदण्ड दिइने त्यहाँको सर्वोच्च अदालतले फैसला गरेको छ। सुलेमानीको सूचना इजराइल र अमेरिकालाई दिएपछि गत जनवरीमा अमेरिकी हवाई कारवाहीमा कासिम सुलेमानीको मृत्यु भएको थियो। सुलेमानी इरानका उदाउँदा सैन्य कमाण्डर थिए। यस घटनामा महमदु सुसबी माजिद दोषी भएको भन्दै अदालतले उनलाई चाँडै मृत्युदण्ड दिइने फैसला गरेको अन्तर्राष्ट्रिय…