एसिया Archives | Page 122 of 164 | Khabarhub Khabarhub

कोरोनाभाइरसको त्रासबीच दक्षिण कोरियामा संसदको चुनाव

सियोल- कोरोनाभाइरसको महामारीकै त्रासबीच दक्षिण कोरियामा बुधबार संसदको चुनाव भएको छ । मतदान केन्द्रहरुमा आम मतदाताहरु सामाजिक दूरी कायम गर्दै मास्क लगाएर उपस्थित भएका थिए । राष्ट्रपति मून जाए–इनका लागि मध्यावधि जनमतसंग्रहका रुपमा हेरिएको यस संसदीय चुनावलाई स्थगन गर्न दबाब दिइए पनि सरकारले चुनाव नसार्ने निर्णय गरेको थियो । कोरियाली मतदाताहरु विचारधारात्मक, पुस्तागत मान्यता तथा…