Live on
Your Voice, Your Power
काठमाडौं-विश्वका शासकहरुको आआफ्नै स्वभाव र विशेषता छ । अन्यभन्दा फरक स्वभाव हुनेहरुको चर्चा तुलनात्मक रुपमा बढी हुन्छ । यही सूचीमा पर्छन उत्तरकोरियाली नेता किम जोङ उन । नयाँ क्षेप्यास्त्र परीक्षणसहितको उनको शैलीले विश्वको ध्यान पनि उनैतिर खिचेको छ । यी नै नेता उन आफूले महत्वपूर्ण निर्णय गर्नुअघि हिमाल आरोहण गर्ने गर्छन् । यसपटक पनि उनले…