एसिया « Khabarhub

कोरोना संक्रमित सात वर्षीया वालिका संक्रमणमुक्त

काठमाडौं - कोरोना भाइरसले संक्रमित युएईकी एक सात वर्षीया बालिका संक्रमणमुक्त भएकी छन् । स्वास्थ्यमा समस्या आएपछि अबुधाबीको बुर्जिल अस्पतालमा भर्ना भएकी लीन बशर नाम गरेकी बालिकालाई कोरोना भाइरसको संक्रमण भएको खुलेको थियो । एक साताको उपचारपछि उनी ठीक भएर घर फर्किएकी हुन् । उनको ३ पटकसम्म गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको…