Live on
Your Voice, Your Power
काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेका छन् । निर्यातमा प्रतिबन्ध लगाइएको हाइड्रोक्सिक्लोरोक्वीन नामक औषधिको निर्यात फुकुवा गरेपछि ट्रम्पले मोदीको तारिफ गरेका हुन् । भारतले यसअघि मलेरिया (औलो)को निदानका लागि प्रयोग गरिने हाइड्रोक्सिक्लोरोक्वीन नामक औषधिको निर्यातमा रोक लगाएको थियो । पछिल्लो समय अमेरिकासहित केही देशले कोरोना संक्रमित बिरामीको उपचारका लागि समेत…