Live on
Your Voice, Your Power
जकार्ता– इण्डोनेशियाले कोरोना भाइरसका कारण पहिलो पटक आफ्नो मुलुकमा १ जनाको ज्यान गएको जनाएको छ । इण्डोनेशियाको कोरोना भाइरस नियन्त्रण एवं रोकथाम कार्यदलले मुलुकमा पहिलो पटक कोरोना भाइरसका कारण १ जनाको ज्यान गएको पुष्टि गरेको हो । मृत्यु हुनेमा ५३ वर्षे विदेशी महिला छिन् । कोरोना भाइरलको संक्रमण देखिनुअघि नै उनीमा उच्च रक्तचाप, फोक्सोमा समस्या…