Live on
Your Voice, Your Power
उलान बटोर– कोरोनाभाइरसबाट सबैभन्दा धेरै प्रभावित चीन भ्रमणबाट फर्केका मंगोलियाका राष्ट्रपतिले नै १४ दिने क्वारेन्टाइनमा बस्नु परेको छ । चीन भ्रमणमा गएका राष्ट्रपति बात्तुल्गा खल्त्मा र उनको प्रतिनिधिमण्डल स्वदेश फर्केलगत्तै १४ दिनका लागि क्वारेन्टाइन पठाइएको हो । राष्ट्रपतिसहित विदेशमन्त्रीलगायत चीन भ्रमणमा गएको प्रतिनिधिमण्डलका सम्पूर्ण सदस्यलाई क्वारेन्टाइनमा राखिएको छ । कोरोनाभाइरसको महामारी फैलिएपछि चीन भ्रमण गर्ने…