एसिया Archives | Page 146 of 147 | Khabarhub Khabarhub

तालिबानले अफगानिस्तानमा कार्यालय खोलोस् : घानी

एजेन्सी– अफगान राष्ट्रपति अशरफ घानीले इस्लामिक लडाकु समूह तालिबानलाई आफ्नै मुलुकमा राजनीतिक कार्यालय खोल्न प्रस्ताव गरेका छन् । पाकिस्तानसँग सीमा जोडिएको ननगरहार प्रान्तको भ्रमणका क्रममा राष्ट्रपति घानीले तालिबानलाई अफगानिस्तानमै राजनीतिक कार्यालय स्थापना गर्न आह्वान गरेका हुन् । ‘‘यदी तालिबान चाहन्छ भने म तालिबानलाई भोलिबाट नै काबुल, ननगरहार वा कन्दाहार जहाँसुकै कार्यालय स्थापना गर्न दिन्छु ।’’…