Live on
Your Voice, Your Power
काठमाडौं- जापानमा शक्तिशाली आँधी आएको छ । यो आँधीको नाम हगिबीस आँधी राखिएको छ । २ सय १६ किलोमिटर प्रतिघन्टाको दरमा आएको आँधीले उद्योग, कलकारखाना र पसलहरू पनि बन्द छन् भने अधिकांश क्षेत्र जलमग्न भएको छ । जापानस्थित नेपाली दूतावासले त्यहाँ आएको शक्तिशाली आँधीबाट कोही नेपाली हताहत नभएको जानकारी दिएको छ । टोकियोस्थित नेपाली दूतावासका…