एसिया Archives | Page 147 of 147 | Khabarhub Khabarhub

तालिबानका सहसंस्थापक बरादरको नेतृत्वमा वार्ता टोली गठन

काबुल- अफगानिस्तानमा युद्धरत तालिबान विद्रोही समूहले कतारको दोहामा रहेको राजनीतिक कार्यालयको नयाँ प्रमुखमा तालिबानका सहसंस्थापक मुल्लाह अब्दुल घानी बरादरलाई नियुक्त गरेको छ । अफगानिस्तानमा विगत १७ वर्षदेखि जारी युद्धको अन्त्यको उपाय पहिल्याउन संयुक्तराज्य अमेरिकासँग दोहामा सोमबारदेखि शुरु भएको वार्तामा बरादर सहभागी हुनेछन् । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बिहीबार जारी गर्नुभएको विज्ञप्तिमा तालिबानका वरिष्ट सदस्य मुल्लाह…