Live on
Your Voice, Your Power
एजेन्सी- इजरायलका महान्यायाधिवक्ताले प्रधानमन्त्री बेन्जमिन नेतन्याहुमाथि भ्रष्टाचारको आरोप लगाएका छन् । नेतन्याहुले घुस लिएको, जालझेल गरेको, निष्ठा भङ्ग गरेको लगायतका अलग-अलग अभियोग लगाएका छन्। नेतन्याहुमाथि धनी व्यापारीले दिएको उपहार स्वीकारेको र आफ्नो पक्षमा सकारात्मक समाचार प्रवाहका निम्ति पक्षधरता लिएको आरोप छ। प्रधानमन्त्रीले ती आरोपहरूलाई कू गर्ने प्रयासको रूपमा अर्थ्याउँदै गलत भावनाबाट उक्त प्रक्रिया प्रेरित रहेको…