एसिया « Khabarhub

गर्मीकै कारण फ्रान्समा २ महिनामा १५ सयको मृत्यु

काठमाडौं- फ्रान्समा बढेको तापक्रमका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ । २ महिनाको अवधिमामात्र फ्रान्समा गर्मीकै कारण झण्डै १५ सय मानिसले ज्यान गुमाएका छन् । उखरमाउलो गर्मीका कारण गत जुलाईदेखि जुन महिनामा १ हजार ४ सय ३५ जनाले ज्यान गुमाएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ। फ्रेन्च रेडियोसँगको कुराकानीका क्रममा स्वास्थ्यमन्त्री यानएस बुएजाले मृत्यु हुनेमध्ये…