एसिया « Khabarhub

उत्तर कोरियाले दियो अमेरिकालाई कडा चेतावनी

उत्तर कोरिया– उत्तर कोरियाले आफ्नो मुलुकविरुद्धको लगाइएको प्रतिबन्धबारे अमेरिकालाई नयाँ चेतावनी जारी गरेको छ । उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले केसिएनएले उत्तर कोरियाली विदेश मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै जनाएअनुसार अमेरिकासँग वार्ताका लागि उचित कूटनीतिक प्रक्रिया अपनाउनुपर्ने अमेरिकाले यसो नगरे आफ्नो धैर्यताको बाँध टुट्ने चेतावनी दिएको हो । कूटनीतिक वार्ताका लागि अमेरिकाले आफ्नो शैली परिवर्तन…