एसिया « Khabarhub

सुलेमानीकी छोरीले इरानी राष्ट्रपतिसँग सोधिन् :‘बदला कसले लिनेछ ?’

एजेन्सी– शनिवार एक तर्फ जहाँ इराकमा हजारौं मानिस इरानी सैन्य कामाण्डर जनरल कासिम सुलेमानीको शव यात्रामा सहभागी हुन सडकमा थिए त्यसै बेला इरानका राष्ट्रपति हसर रुहानी कमाण्डर जनरल सुलेमानीको घरमा उनका परिवारलाई सान्त्वना र हिम्मत राख्न भनिरहेका थिए । जब राष्ट्रपति रुहानी कमाण्डर सुलेमानीको घरमा पुगे तब उनकी छोरी जैनब सुलेमानीले सोधिन्,‘मेरो बुवाको हत्याको बदला…