एसिया « Khabarhub

इरानको बैंकमा व्यापक साइबर हमला, सेवा प्रभावित

काठमाडौं– इरानको बैंकमा व्यापक साइबर आक्रमण भएको छ । इरानको सबैभन्दा पुरानो वित्तीय संस्था सेपाह बैंकमा साइबर आक्रमण भएको हो । इजरायली ह्याकर समूह ‘प्रेडेटरी स्प्यारो’ ले साइबर आक्राणको जिम्मा लिएको छ । यस बैंकको सम्बन्ध इरानको रिभल्युसनरी गार्ड कोरसँग रहेको दाबी गरिएको छ । उक्त ह्याकिङ समूहले उक्त बैंकको साइबर स्पेसमा आक्रमण गरी सबै…