एसिया « Khabarhub

इजरायली रक्षा कम्पनीका सीईओले भारतलाई दिए ‘बलियो साझेदार’ को संज्ञा

काठमाडौं- इजरायली रक्षा उद्योगका प्रमुख कार्यकारीले भारतलाई सबैभन्दा बलियो साझेदारको संज्ञा दिएका छन् । इजरायल एरोस्पेस इन्डस्ट्रिज (आईएआई) का प्रमुख कार्यकारी अधिकृत बोआज लेभीले भारतलाई आफ्नो कम्पनीको सबैभन्दा बलियोमध्येको साझेदारको संज्ञा दिएका हुन् । उनले रक्षा विकासमा जारी सहकार्यमा भारतको भूमिकाको प्रसंशा गर्दै दुई मुलुकबीच कायम बलियो साझेदारी कायमै रहने विश्वास व्यक्त गरेका छन् ।…