Live on
Your Voice, Your Power
तेहरान- इरानी संसदका सभामुख मोहम्मद बगेर कलिबाफले फारसको खाडीमा आक्रमणकारीको रगत बग्ने चेतावनी दिएका छन् । उनले बिहीबार सामाजिक सञ्जालमार्फत् कडा चेतावनी दिँदै इरानको अधिनमा रहेका टापुमा कुनै पनि आक्रमण भए फारसको खाडीमा आक्रमणकारीको रगत बग्ने चेतावनी दिएका हुन् । पश्चिम एशियामा जारी युद्धका क्रममा आएको कलिबाफको यो भनाइले तनाव थप बढ्ने समाचार संस्था एपीले…