Live on
Your Voice, Your Power
काठमाडौं– अमेरिकाले मध्यपूर्वमा तीव्र गतिमा सेना, सैन्य उपकरण र हातहतियार तैनाथ गरिरहँदा राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमणबारे विचार गरिरहेको जनाएका छन् । हाल अमेरिकाले मध्यपूर्वमा लडाकु विमानवाहक युद्धपोत यूएसएस अब्राहम लिङ्कन तैनाथ गरेको छ । त्यसैगरी, मध्यपूर्वमा अमेरिकाले १ सयभन्दा धेरै एफ–१८ र एफ–३५ लडाकु विमान, ड्रोन, निरीक्षण विमान पनि परिचालन गरेको छ । त्यस्तै,…