एसिया « Khabarhub

नयाँ युद्धपोत दुर्घटना भएको झोँकमा उत्तर कोरियाले हान्यो क्रुज क्षेप्यास्त्र

काठमाडौं– नयाँ युद्धपोत दुर्घटना भएको झोँकमा उत्तर कोरियाले क्रुज क्षेप्यास्त्र प्रहार गरेको छ । उत्तर कोरियाले बिहीबार पूर्वी सागरमा ‘धेरै वटा’ क्रुज क्षेप्यास्त्र प्रहार गरेको हो । यसअघि बुधबार उत्तर कोरियाले सञ्चालनमा ल्याउन लागेको युद्धपोत ‘गम्भीर’ दुर्घटनामा परेको थियो । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले यस दुर्घटनालाई ‘आपराधिक कार्य’ को संज्ञा दिँदै यो…