एसिया « Khabarhub

कतार र बहराइन बस्ने नागरिकलाई उच्च सतर्कता अपनाउन अमेरिकाको आग्रह

काठमाडौं- इरानमाथि हमला भइरहँदा अमेरिकाले कतार र बहराइनमा रहेका आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । ती देशमा रहेका अमेरिकी राजदूतावासले आफ्ना नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेका हुन् । सुरक्षा निर्देशनमा राजदूतावासले आफ्नै आवास वा कुनै भवनमा सुरक्षित स्थान खोजेर बस्न आग्रह गरेको छ । राजदूतावासले खानेकुरा, पानी, औषधि र अन्य अत्यावश्यक…