एसिया Archives | Page 23 of 163 | Khabarhub Khabarhub

थाइल्याण्डमा बिहेकै दिन दुलाहाद्वारा गोली हानी दुलहीसहित चार जनाको हत्या

बैङ्कक- एक सम्मानित थाई पारा एथलिटले आफ्नो विवाहको रिसेप्सनमा आफ्नी दुलही र अन्य चार जनाको हत्या गरेका छन् । घटनामा संलग्न बन्दुकधारीले आफैँलाई गोली हानेका थिए । आसियान पारा खेलकुदको रजत पदक विजेता २९ वर्षीय चतुरोङ सुक्सुकले शनिबार उत्तरपूर्वी थाइल्यान्डमा भएको विवाहमा दुलही कञ्चना पचुन्थुक, उनकी आमा र बहिनीलाई गोली चलाएका थिए । “उनीहरूबीच निजी…