एसिया « Khabarhub

मलेसियाका पूर्वप्रधानमन्त्री नजिबको कारागार सजायले आधा घटाइयो

क्वालालम्पुर- भ्रष्टाचार प्रकरणमा जेलमा रहेका मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रज्जाकको कारागार सजाय आधाले घटाइएको छ । पूर्वप्रधानमन्त्री रज्जाकको सजाय आधा घटाएर छ वर्ष बनाएको मुलुकको क्षमा बोर्डले शुक्रबार बताएको छ । अर्बौं डलरको १ एमडिबी वित्तीय घोटालामा सार्वजनिक सम्पत्तिको दुरुपयोगसँग सम्बन्धित अपराधमा नजिबलाई सन् २०२२ मा १२ वर्षको कारागार सजाय सुनाइएको थियो । “राय र सल्लाहमाथि…