Live on
Your Voice, Your Power
काठमाडौँ- इरानले एक जना पूर्वमन्त्रीलाई फाँसी दिएको छ । इरानले रक्षा मन्त्रालयमा काम गरेका पूर्व उपमन्त्री अलीरेजा अकबरीलाई बेलायतका लागि जासुसी गरेको अभियोगमा मृत्युदण्ड दिइएको बताएको हो । राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रूपमा मृत्युदण्डको विरोध भए पनि इरानले उनलाई मृत्युदण्ड दिएको हो । इरान र बेलायतको दोहोरो नागरिकता लिएका भूतपूर्व रक्षा उपमन्त्री अलीरेजा अकबरीलाई बेलायतको गुप्तचर…