Live on
Your Voice, Your Power
काठमाडौँ- इण्डोनेशियामा अजिङ्गरले निलेको अवस्थामा एक जना महिलाको सिङ्गो शव फेला परेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार अजिङ्गरले सिङ्गै निलेको अवस्थामा ५० वर्षे जाहरा नामक महिलाको शव फेला परेको हो । रबर किसान रहेकी उनी काम गर्न गएको लामो समयसम्म नफर्केपछि खोजी कार्य थालिएको थियो । पछि गाउँलेहरुले ठूलो पेट भएको अजिङ्गर फेला पारेका थिए…