Live on
Your Voice, Your Power
काठमाडौं – आर्थिक समस्यामा रहेको पाकिस्तानले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पाकिस्तान सरकारले पेट्रोलको मूल्य प्रतिलिटर ९.९९ पाकिस्तानी रुपैयाँ बढाएको छ । यससँगै पेट्रोलको मूल्य २ सय ७५.६ रुपैयाँ प्रतिलिटर पुगेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ । त्यस्तै, सरकारले डिजेलको मूल्य पनि प्रतिलिटर ६.१८ रुपैयाँले बढाएको छ । यससँगै डिजेलको मूल्य २…